राष्ट्रपति पौडेल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शीतल निवासमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध...