सहमति जुट्न नसके राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधन गरिने
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् । बिहीबार सिन्धुलीमाढीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार...