लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत
लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन् । बाँके क्षेत्र नं ३ प्रदेशसभा (ख) बाट नेपाली काँग्रेसका...