काठमाडौँ आइपुगे बेलायती राजकुमार एडवार्ड
काठमाडौँ । बेलायतका राजकुमार एडवार्ड काठमाडौँ आइपुगेका छन्। उनी केहीबेरअघि एयर इण्डियाको जहाजबाट काठमाडौँ आइपुगेका हुन्। उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए । एडवर्ड...