राजनीतिक दबाबमा कुनै पनि अपराधका घटना नलुक्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दबाबका कारणले कुनै पनि अपराधका घटना नलुक्ने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जनमतका सांसद अब्दुल खानले मधेशमा आपराधिक घटना बढेको...