काँग्रेस र एमालेबीच कुनै समस्या छैन : गृह मन्त्री लेखक
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सरकार गृह मन्त्री रमेश लेखकले वर्तमान सरकार र समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा...