धितोपत्र बोर्डको अध्यक्षबाट बाहिरिँदै गर्दा हमालले गराए कार्यप्रगतिबारे जानकारी
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदबाट बाहिरिँदै गर्दा रमेशकुमार हमालले आफ्नो कार्यकालमा गरेका प्रगतिबारे जानकारी गराएका छन् । उनले शुक्रबार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा आफ्नो आफ्नो कार्य प्रगति विवरण सुनाएका...