युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन आह्वान
काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षका लागि आवेदन आह्वान गरेको छ। बुधबार युवा तथा खेलकुद मन्त्रालयले सूचना जारी गर्दै कोषको उपाध्यक्षका लागि दरखास्त आह्वान गरेको हो। मन्त्रलायले योग्यता...