साउदी उडेको नेवानिको जहाज फिर्ता आएको घटनामा दुई म्यानेजरलाई कारबाही
काठमाडौँ । नेपालबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको आकाशमाथिबाट नेपाल फिर्ता भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमका दुइ म्यानेजरलाई ग्राउण्डेड (ड्युटी अफ) गरेको छ...