म्याग्दीमा निर्वाचन प्रहरी भर्ना खुल्यो, ६५१ जनाका लागि आवेदन आह्वान
म्याग्दी । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै म्याग्दी जिल्लामा ६५१ जना निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरिएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले मिति २०८२...