‘डोल्मा इम्प्याक्ट फन्ड’ लाई पुँजीगत लाभकरमा छुट नदिने आदेश
काठमाडौँ । सर्वोच्च अदालतले वैदेशिक लगानीकर्ता ‘डोल्मा इम्प्याक्ट फन्ड-१’ लाई पुँजीगत लाभकरमा छुट दिने आन्तरिक राजस्व विभागको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र...