१७ कार्तिक २०८०, शुक्रबार
नेपाली खेलाडीलाई बधाई दिँदै मोहम्मद रिजवानले भने- ‘विश्वकपमा भेटौँला’
काठमाडौँ । नेपालले टी-२० विश्वकपमा स्थान बनाएपछि विदेशी क्रिकेटरले पनि खुशी व्यक्त गरेका छन् । पाकिस्तानका विकेट/किपर ब्याट्सम्यान मोहम्मद रिजवानले विश्वकपमा छनोट भएकोमा खुशी व्यक्त गरेका हुन् । अहिले भारतमा...