२३ फाल्गुन २०८१, शुक्रबार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
निजगढ (बारा) । बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट फतुवा विजयपुर नगरपालिका–५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेका छन् । आज...