अपडेट: काठमाडौँको टुँडिखेलमा मृत फेला परेका पुरुषको पहिचान खुल्यो
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित गोल पोस्ट नजिकै मृत अवस्थामा फेला परेका एक पुरुषको पहिचान खुलेको छ । काठमाडौँ महानगरपालिका-२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल...