मुटु रोग परीक्षण शिविरबाट सात सय ८० जना लाभान्वित
दमौली (तनहुँ) । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिहीबार आयोजित नि:शुल्क मुटु रोग परीक्षण तथा उपचार शिविरबाट ७८० जना लाभान्वित भएका छन् । केन्द्रको आयोजना तथा सहिद...