एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले काँग्रेसलाई हस्तान्तरण गर्छ : माधव सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिले काँग्रेस...