नेकपाले गर्यो सिन्धुपाल्चोकबाट माधव सापकोटा र युवराज दुलालको नाम सिफारिस
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोकको दुवै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । पार्टीको आज खाडीचौरमा बसेको १ नं क्षेत्रीय समितिको बैठकले माधव सापकोटाको एकल नाम सिफारिस गरेको हो ।...