सकियो प्रधानमन्त्री ‘प्रचण्ड’-माधव र ‘विप्लव’सहित समाजवादी मोर्चाका नेताबीचको छलफल
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चाको पुनः गठनका बारेमा समाजवादी घटक दलहरूसँग छलफल गरेका छन् । बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा...