खुकुरी प्रहार गरेको आरोपमा शंखमूलबाट पाँच जना पक्राउ
काठमाडौँ। काठमाडौँको शंखमूलबाट खुकुरी प्रहार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका-१३ घर भई हाल काठमाडौँको जडीबुटीमा बस्दै आएका १९ वर्षीय राजेश बुढाथोकी, नाम्दु...