गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलले निकाल्यो मसाल जुलुस
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै तरुण दलले मसाल जुलुस निकालेको छ । सोमबार काठमाडौँको बत्तीस पुतलीदेखि गौशालासम्म गृहमन्त्री लामिछानेको राजीनामा माग्दै तरुण दल काठमाडौँले मसाल...