मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक-उपराष्ट्रपति
काठमाडौँ । मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक रहेको उपराष्ट्रपति रामसहाय यादवले बताएका छन् । बुधबार काठमाडौँ आयोजित मधेशी आयोगको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, विगतको गतिबिधिहरुको...