नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार सिरहाको महावीर मा.वि. चैनपुरमा कार्यरत शिक्षक टिक बहादुर मगरविरुद्ध...