पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: २१ जना प्रतिवादीबाट ४६ करोड बढी बिगो दाबी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्दै कुल ४६ करोड...