सांसद विश्वकर्माले भने-‘भूमिसम्बन्धी विधेयक भू-माफियालाई जमिन सुम्पने गरी आयो’
काठमाडौँ। राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले भूमि सम्बन्धी विधेयक भू-माफियालाई जमिन सुम्पिने गरी आएको आरोप लगाएका छन् । राष्ट्रिय सभामा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सबै विधेयक भूमिहीन, दलित,...