ताइवानका भूकम्प पीडितलाई सहयोग गर्न राष्ट्रिय सभा सदस्यहरूको आग्रह
काठमाडौँ । ताइवानमा भूकम्पबाट भएको धनजनको क्षतिप्रति नेपालका सांसदहरूले पनि दुःख व्यक्त गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरूले ताइवानलाई सक्दो सहयोग गर्न नेपाल सरकारलाई आग्रह समेत...