बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्नेच्युडको भूकम्प « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्नेच्युडको भूकम्प


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:३२ बजे  ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस