भारतमा पटाका कारखानामा आगलागी, पाँचको मृत्यु
नयाँदिल्ली(एजेन्सी) । दक्षिणी भारतीय राज्य तामिल नाडुमा अवस्थित एक पटाका कारखानामा भएको आगलागीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । तालिम नाडुको प्रान्तीय राजधानी चेन्नाई सहरबाट...