प्रमुख प्रशासकीय अधिकृत नपठाएको झोकमा मेयरले बुझाए पालिका बन्द गरी प्रजिअलाई साँचो !
मेयर भन्छन्, – ‘मन्त्रालयलाई कति पटक भन्नु ? मन्त्रालयमा गएर मन्त्रीज्यूसँग कुरा गर्न खोजे, तर उहाँलाई कुरा सुन्ने फुर्सद नै रहेनछ । त्यसपछि सचिवलाई उपसचिव नआउँदासम्म पालिका बन्द हुन्छ भन्ने...