न्यायपालिकामा देखिएको समस्याबारे दलहरुको मौनता प्रति बृहत नागरिक आन्दोलनको आपत्ति
काठमाडौँ । बृहत नागरिक आन्दोलनले न्यायपालिकामा देखिएको समस्या समाधानमा दलहरुले मौनता साधेकामा आपत्ति जनाएको छ । बृहत नागरिक आन्दोलनले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायिक नेतृत्व...