बागलुङमा आलुखेती विस्तार : गतवर्ष अर्ब बढीको उत्पादन
ढोरपाटन (बागलुङ) । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने...