मुख्यमन्त्री कार्यालयले माग्यो कार्यकारी निर्देशक
काठमाडौँ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले कार्यकारी निर्देशक पदका लागि विज्ञापन आव्हान गरेको छ । प्रदेश तथा स्थानीय तहका निर्वाचित, मनोनीत वा नियुक्त पदाधिकारी तथा कर्मचारीको प्रशासनिक एवं...