लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर
वस्तुगत प्रश्नोत्तर १.केन्द्रीय तथ्याङ्क विभागले वि.सं. २०७५ वैशाखमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय कति पुगेको छ ? –१ हजार ४ डलर ( तथ्याङ्क अनुसार नेपालीको प्रतिव्यक्ति आय वार्षिक करिब...