‘पार्टी सभापतिले राजीनामा दिनुपर्छ भन्ने माग उठेको छ’
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टी पङ्क्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको बताएका छन् । पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए...