प्रिबजेट छलफलबारे सांसदलाई प्रशिक्षण दिँदै माओवादी
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताका (प्रिबजेट)बारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ । मंगलबार सिंहदरवारमा बसेको पार्टीको...