वैदेशिक रोजगार विभागका नासु पाण्डे दोषी ठहर, तोकियो सजाय र जरिवाना
काठमाडौँ । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस मागेको आरोप लागेका पाण्डेलाई विशेष अदालतले दोषी ठहर गरेको विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता...