प्रधानमन्त्रीसँग भारतका महालेखापरीक्षकको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका छिमेकी मित्रराष्ट्र भारतका नियन्त्रक एवम् महालेखापरीक्षक गिरीशचन्द्र मुर्मुले शिष्टाचार भेट गरेका छन् । सिंहदरवारमा आज भएको भेटमा उनीहरूबीच नेपाल-भारतका लेखापरीक्षणका...