निर्वाचनमार्फत् राजनीतिक फोहर सफाइ गरिनुपर्छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाग्मती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताएका छन् । वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा शनिवार...