चाडपर्वको समय अस्वस्थ गतिविधि नियन्त्रण गर्न केन्द्रीय अनुगमन समितिको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सम्पन्न केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र मिसावट जस्ता अस्वस्थ गतिविधिहरूलाई नियन्त्रण गर्न कडा निर्देशन...