प्रदेश तहका कर्मचारीलाई प्रदेश सचिवको जिम्मेवारी दिन माग
काठमाडौँ । बागमती प्रदेशका १०औँ र ११औँ तहका कर्मचारीहरूले प्रदेश मन्त्रालयको सचिव पदमा जिम्मेवारी दिने व्यवस्था मिलाउन माग गरेका छन् । उनीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता...