खानेपानी आयोजना जनकपुरमा निमित्त हाकिम र कर्मचारीबीचको लफडा सतहमा
जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरधाममा कर्मचारी व्यवस्थापन र अनुशासनको विषयलाई लिएर निमित्त आयोजना प्रमुख र कर्मचारीबीच गम्भीर विवाद सतहमा आएको छ। निमित्त आयोजना प्रमुख दीपेन्द्र कुमार...