संविधान संशोधन हुँदा कसरी प्रतिगमन हुन्छ ? भन्दै बारका पदाधिकारीलाई प्रधानमन्त्रीको प्रश्न
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान संशोधन गरेर प्रतिगमन ल्याउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल बार एसोसिएसनका प्रमण्डलसँग आज सिंहदरवारस्थित...