विकासका योजनामा दलीय कुण्ठा त्यागौंँ : पूर्वअर्थमन्त्री पौडेल
रुपन्देही । पूर्वअर्थमन्त्री तथा संघीय सांसद विष्णु पौडेलले दलीय आग्रहभन्दा माथि उठेर विकासका काममा अघि बढ्नुपर्ने बताएका छन् । बुटवलमा सम्मेलन केन्द्रको उद्घाटन समारोहमा बोल्दै उनले दीर्घकालीन योजनामा दलीय कुण्ठा...