मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी, जनमतकी अनिता मन्त्री बन्ने तय
काठमाडौँ । जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागेका हुन् । ‘प्रचण्ड’ मन्त्रिपरिषद् अहिले नै...