आयोगहरूमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न प्रधानमन्त्रीसँग माग
काठमाडौँ । सात संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आयोगहरूमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् । बिहीबार सिंहदरवारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय...