पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरू
काठमाडौँ । नेपालको पर्यटन विकास र प्रवर्द्धनका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको विज्ञ एवं सरोकारवालाहरूले औँल्याएका छन् । विदेशी पर्यटकको संख्या बढाउन र उनीहरूको नेपाल बसाई लम्ब्याउन नवीन...