पर्यटन काजले खोलेको सेवा काजको बाटो
कर्मचारीतन्त्र आफैमा आलोचित कार्य पद्धति हो । तर यो जुनसुकै राष्ट्रको कार्य सञ्चालन गर्ने सरकारको महत्त्वपूर्ण संयन्त्र पनि हो । यसर्थ सरकारले कर्मचारीतन्त्रका सञ्चालक कर्मचारीहरूको बारेमा निर्णय लिँदा आम जनतामा...