आइपिएल : गुजरातको दोस्रो हार, शीर्ष स्थान भने कायमै, आज बैंलोर र चेन्नई भिड्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले दोस्रो हार व्यहोरेको छ। मुम्बईमा गएराति भएको खेलमा गुजरात पन्जाब किङ्ससँग ८ विकेटले पराजित हुँदै जारी लिगको १० खेलबाट दोस्रो...