प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर एक महिनादेखि काठमाडौँमा रहेको खुलासा
काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयर १ महिनादेखि काठमाडौँमै रहेको पाइएको छ । नगरपालिकाका मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल र केही...