प्रहरीमाथि आक्रमण गर्ने १५ जना पक्राउ
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा निर्माण हुन लागेको विद्युत् सबस्टेशनको सुरक्षाका लागि प्रहरी पोष्ट राख्न गएको सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। लप्सीफेदी क्षेत्रको सुरक्षाका लागि...