मलखादको कालोबजारी गरेको आरोपमा दुई जना व्यापारी पक्राउ
लहान । धान रोपाइँका समयमा अत्यधिक माग हुने रासायनिक मलको कालोबजारी गरिरहेको आरोपमा प्रहरीले सिरहाबाट दुई जना व्यापारीलाई आज पक्राउ गरेको छ । युरिया र डिएपिलगायतका रासायनिक मल कालोबजारी गरिरहेको...